नेपालमा केही दिनमै टिकटक बन्द हुदै, यस्तो छ कारण,TikTok बन्द गर्नु(सहि वा गलत ?)

समाचार

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ । रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला।

भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसारकार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसारडकुमेन्टजस्ता सामग्री भिडियोमार्फत पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिनेप्रवृत्ति बढेको छ।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *