टिकटक बनाउँदा सेतीमा ख’सेर नवविवाहित पवित्रा लम्साल बे’पत्ता।प्रत्यक्ष भिडियो सहित हेर्नुहोस

समाचार

काठमान्डौ- तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा ख’सेर एक युवती बे’पत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका–८ लालिमकी पवित्रा लम्साल बे’पत्ता भएकी हुन् ।सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा ख’सेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उनी सहित दुई जना साथी पनि थिए । लम्साल नदीमा ख’सेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो ।

नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चि’च्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । बे’पत्ता उनको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । नदीमा ख’सेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।

टिकटक बनाउने क्रममा जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा ख’स्दा नवविवाहिता बेपत्ता लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल ५ दिनअघि विवाह गरेकी लम्साल दु’ल्हन फर्काउन माइत आएकी थिइन् ।भिडियो हेर्न यहा तल किलिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *