सार्वजनिक विदा दिने सरकारको घोषणा।आउने भयो बिदै बिदा हुने दिन

समाचार

आउँदो शुक्रबार सार्वजनिक बिदा?अब विदै विदाको लहर आउँदै
विश्वकर्मा लोहार सेवा समितिले विश्वकर्मा पुजाको दिन सार्वजनिक बिदा दिन माग गरेको छ । समितिको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर बिदा दिन माग गरिएको समितिका सचिव विवेक शर्माले बताए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

हिन्दुहरुले परापूर्व कालदेखी असोज १ गते विश्वकर्मा पुजा र आराधना गर्दै आएका छन् ।कलकारखाना, सिल्पि समुदाय उद्योगहरु, विश्वकर्मालाई कुलदेवता मान्ने जातीहरुपुरा ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

निर्माण व्यवशायी, इन्जिनियर लगायतले धुमधामका साथ मनाउने यो दिनलाई देशको विविधताको सौन्दर्य स्वीकार्दै सार्वजिक विदा दिन माग गरिन्छ विज्ञप्तिमा भनिएको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *