काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।बिहीबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो ।आज सुनकोतोलामा १ सयले वृद्धि भइ प्रतितोला ९० हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला
त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ९० हजार २ सय रहेको छ ।बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला
महासंघका अनुसार बिहीबारचाँदीको मूल्य १ हजार २ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार २ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला