छिमेकीको श्रीमान मन परेर आफूप्रति उत्तेजित गराउन महिलाले श्रीमानलाई भित्री वस्त्र यसरी देखाएपछी भयो हंगामा

बिश्व समाचार

मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति जताउँदै उजुरी नै दर्ता गरेकी छिन् । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

उनको अनुसार ती छिमेकीले उनका श्रीमानलाई उ’त्तेजित पार्न यसो गरेकी हुन् । उनले प्रहरीसमक्ष भनिन्, ‘मेरा श्रीमान् घरमा भएकै बेला, शनिबार दिउँसो उनले सधैँ आफ्नो थो’ङ्ग (भि’त्री व’स्त्र) धो’एर सु’काउँछिन् ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

मैले मेरा श्री’मानलाई सधैँ छि’मेकीको भित्री वस्त्र घुरेर हेरेको देखेकी छु । मैले उनलाई मेरा श्री’मान्लाई उ’त्तेजित नब’नाउन भने पनि उनले यसो गर्न छोडिनन् ।’युभित्जाले प्रहरीलाई ती महिलालाई नैतिकता र सभ्यता बिर्सिएकोमा पक्राउ गर्न आग्रह गरेकी छिन् ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

तर प्रहरीले ती २३ वर्षीया महिलाले कानुन विपरीत केही पनि नगरेको भन्दै सम्झाए । प्रहरीले ती महिलाको घरमा गएर छिमेकी, महिलाका श्रीमान् र महिलालाई सँगै राखेर यस्ता खालका विवादबाट टाढै बस्न सल्लाह दिएको छ ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *