सोच्नै नसक्ने गरी ७००० ले घट्यो सुनको मुल्य हेर्नुहोस आज कति पुग्यो ?

अर्थ व्यापार

एक वर्षको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत वर्षको साउन महिनाको अन्तिम कारोबार दिनदेखि यस वर्षको साउन अन्यतसम्म आउँदा सुनको मूल्यमा ७ हजार ७ सय रुपैयाँको गिरावट आएको हो ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

गत साउन मसान्तमा ९८ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको छापावाला सुनको मूल्य यस वर्षको साउन मसान्तमा भने घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको छ ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

हिजो तोलाको ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ९० हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १२ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

गत वर्षको साउन महिना सुनको मूल्य इतिहासकै उच्च वृद्धि भई १ लाख ३ हजार ५ सय रुपैयाँ पगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वर्षको साउन भने ९३ हजार २ सय रुपैयाँ भन्दा माथि पुग्न सकेन ।पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *