नेपालमा कोरोना संक्रमित संख्या न्यून।अब बढ्दैन कोरोना।भर्खर आयो अत्यन्तै खुसीको खबर

समाचार

भदाै २६ गते । खुसिकाे खबर; नेपालमा आज ह्वात्तै घट्याे काे-राेना संक्रमितकाे सङ्ख्या (हेर्नुहाेस् विवरण सहित) । केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ- त्यु हुनेको संख्या पनि घट्दाे क्रममा देखिएको छ ।पछिल्लो २४ घण्टामा ९९४ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या गत चैतमा को-रोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा को-रोना संक्रमणका कारण १२ जनाको मृ-त्यु भएको छ र संक्रमणमुक्त हुनेको संख्या १३६८ रहेको छ ।काठमाडौं उपत्यकामा थप ३५७ को-रोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २३०, ललितपुरका ८५ र भक्तपुरमा ४२ जनामा को-रोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *