बहराइनले माग्यो नेपाली कामदार:मासिक तलब यति धेरै

समाचार

काठमाडौं। बहराइनले नेपाली कामदारको माग गरेको छ। बहराइन सहरमा रहेको Secure me wll कम्पनीले सेक्युरिटी गार्डका लागि ४३ पुरुष र ३ महिला गरि जम्मा ४६ जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्नेछ। करार अवधि २ वर्षे रहेको छ। कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

कामदारले तलब खान बस्ने सहित ३७ हजार माथि पाउनेछन्। इच्छुक कामदारले आइ. एम. एस. म्यानपावर प्रा. लि. को कार्यालय सिनामंगल काठमाडौंमा भदौ २९ गते अन्तरवार्ता दिनु पर्ने छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ। त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *