खुल्याे जागिर:राष्ट्रिय बाणिज्य बैंक ले माग्यो तत्काल ७ सय कर्मचारी,यसरी फारम भर्नुहोस्

समाचार

काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकलाई सयौं कर्मचारी अभाव भएको छ । राष्ट्रिय बाणिज्य बैंकले करिव ७ सय कर्मचारी आवश्यकता रहेको जनाएको हो । बैंकको देशभरिका विभिन्न शाखाका लागि यति धेरै संख्यामा कर्मचारी आवश्यकता रहेको सीइओ किरण श्रेष्ठले जानकारी दिनुभयो । अब यसरि सजिलै आवेदन दिन सकिने भएको छ। हेर्नुहोस् सम्पूर्ण विवरण सहीत । फर्म भर्नको लागि तलको फोटो मा क्लिक गर्नुहोला****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि:बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य घटाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ ।यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य बढाउनु पर्ने अवस्था आयो । यस्तोमा उत्पादक कम्पनीसँग नै पहल गरेर हामीले पल्सर १५० मा मूल्य घटाएका हौं’, कम्पनीको उच्च व्यवस्थापन स्रोतले मेरोअटोसँग भन्यो । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *