मोरङको विराटनगर महानगरपालिकामा एक युवतीले प्रेमीको लि’ङ्ग का’टिदिएकी छन् । सुनसरीको ब’र्जु गाउँपालिका–२ घर भइ विराटनगरमा डेरा गरी बस्दै आएकी २८ वर्षीया युवतीले २७ वर्षीय प्रेमीको लि’ङ्ग का’टि’दि’एकी हुन् ।विराटनगर–१५ रानीस्थित होटल मकालुमा भेट्न बोलाएर लि’ङ्ग युवतीले कै’चीले प्रेमीको लि’ङ्ग का’टि’दिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार होटलमा लगेर ज,’ब’र,’ज,’स्ती क’र’णी गर्न खोजिएको भन्दै ती युवतीले प्रेमीको लि’ङ्ग छे’द’न गरिदिएकी हुन् ।
कामको सि’लसिलामा विराटनगर आएकी ती युवतीले प्रे’मीको आगामी २०७८ मङ्सिरमा अर्कै केटीसँग विवाह हुने थाहा पाएपछि गत साउन २७ गते मकालु होटलमा भे’ट्न बोलाएकी थिइन् । होटलअगाडि भेट भएपछि प्रेमीले होटलको कोठामा ल’गेर ज,’ब’र’ज,’स्ती क’र’णी गर्न खो’जेको भन्दै ती युवतीले कैँ’ची’ले लि’ङ्ग का’टि’दि’एको प्रहरीले जनाएको छ ।
त्यसपछि घा’इ’ते भएका ती पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा १० टाँ’चा ल’गाएपछि लि’ङ्ग जो’डि’एको छ ।यता, प्रेमिकाले भने ती पुरुषवि’रु’द्ध इ’लाका प्रहरी कार्यालय रा’नी विराटनगरमा जा’हे’री दर्ता गराएकी थिइन् । उनलाई प्रहरीमा ज,’ब’र’ज,’स्ती क,’र,’णी उ’द्योग गरेको आ’रोपमा पक्राउ गरिसकेको छ ।
प्रहरीले अनुसन्धान पूरा गरेको अ’भियो’ग जिल्ला सरकारी वकिलको कार्यालय पठाइसकेको छ । प्रहरीले सरकारी व’किलको कार्यालयमार्फत मोरङ अदालतमा मु’द्दा द’र्ताको तयारी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।