खुसिको खबर:अब दुई श्रीमती बिहे गर्नेलाई सरकारले भत्ता दिने।भत्ता कति ?

बिश्व समाचार

खुसिको खबर: अब दुई श्रीमती बिहे गर्नेलाई सरकारले भत्ता दिने । भत्ता कति ?दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झ’मेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ ।अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिन्छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यी पनि:फेरि एक्कासी घट्यो कुखुरा को मासुको मूल्य : हेर्नुहोस् कति पुग्यो !गर्मी मौसम शुरु भए पनि बजारमा कुखुराको मासुको मूल्य घट्ने क्रम जारी । करिब एक हप्तासम्ममा प्रतिकेजी ४ सय ३० देखि ४ सय ५० रुपैयाँसम्म बिक्री गर्दै आएको कुखुराको मूल्य निषेधाज्ञा लागू भएपछि खपतसँगै कुखुराको मूल्य घटेको नेपाल ह्याचरी संघका अध्यक्ष टिकारम पोखरेल बताउँछन् । उनका अनुसार विगतको दिनमा प्यारेन्ट चल्ला उत्पादन गर्ने प्यारेन्ट आयात गर्न नसक्दा बजारमा कुखुराको उत्पादन कम हुन गई मूल्य बढेको थियो । अहिले नेपाल विभिन्न ठाउँमा प्रतिकेही २८० देखि ३८० सम्म पाइएको छ । तपाईंको ठाउँ मा कस्तो छ रेट कमेन्ट मा प्रतिक्रिया दिनुहोला । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *