भर्खरै सारा देशवासीका लागी आयो खुसीको खबर।नपत्याउने गरी ह्वात्तै घट्दै संक्रमित संख्या

समाचार

काठमाडौं– नेपालमा गत २४ घण्टामा १०५८ नयाँ संक्रमित थपिएका छन् ।देशभर ८ हजार ८९८ जनामा गरिएको नमूना परीक्षणमा १०५८ नयाँ संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १८४५ जना डिस्चार्ज भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार ३ सय ३ जना रहेको छ ।

यो पनि:पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए ।गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो । सो क्रममा उनी आर्थिक मामिला मन्त्री बनेका थिए भने गहतराज राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट फुटेर बनेको नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा सुदूरपश्चिम प्रदेशसभाबाट थप एक सदस्यले सनाखत गराएका छन् ।नेकपा एमालेका १३ प्रदेशसभा सदस्य यसअघि नै नेकपा एकीकृत समाजवादीका पक्षमा खुलेका थिए भने सोमबार अर्का एकजना खुलेसँगै प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका सदस्य संख्या १४ पुगेको हो ।

प्रदेशसभा सदस्य माया तामाङ बोहराले नेकपा एकीकृत समाजवादीका पक्षमा सोमबार सनाखत गराएकी हुन् । निर्वाचन आयोगले भदौ २२ गते साँझ ५ बजेसम्म विभाजन भएर बनेका नयाँ दलमा सामेल हुन चाहने प्रदेशसभा सदस्य तथा जनप्रतिनिधिलाई समय तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *