एकै परिवारका ६ जनाको ह,’त्या प्रकरणमा नयाँ तथ्य फेला,संखुवासभा घटनामा नया पर्दाफाश खुल्यो

समाचार

काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको सा,’मुहिक ह,’त्या प्रकरणमा नयाँ तथ्य फेला परेको छ । अनुसन्धानका क्रममा प्रहरीले घटना घ,’टेको घरवाट १५ तोला सुन र ३ लाख नगद फेला परेको छ ।मादी नगरपालिकास्थित वडा नं १ उमलिङका वडा अध्यक्ष खेमनाथ कटुवालका अनुसार अनुसन्धानको क्रममा घर खा,’नतलासी गर्ने क्रममा घरबाट १५ तोला सुन र ५ लाख फेला परेको हो ।प्रहरीले आर्थिक पाटोबाट अनुसन्धान सुरु गरेको थियो तर नगद र सुन फेला पारेपछी अनुसन्धान झनै ज,’टिल बन्दै गएको एक प्रहरी अधिकारीले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि:हिन्दु नारीहरुको महान् पर्व हरितालिकाको अघिल्लो दिन नेपाली बजारमा सुनको भाउ घटेको छ ।हिजो मंगलबार प्रति तोला ९१ सय ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार भने तोलामा सात सयले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ ।त्यसैगरी , हिजो प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *