आफ्नै जेठी छोरी लिएर फरार श्रीमान र श्रीमती दुई वर्ष पछि भयो भेट पर्यो चर्काचर्की बाउ छोरीको सम्बन्धको पर्दाफास(भिडियो)

समाचार

झापा बस्ने दोनु विश्वकर्मा सुवेदीका श्रीमानले आफ्नै छोरी लिएर फ रार भएका थिए ।श्रीमानले छोडेपछी उनी आफू भाडामा बस्ने घरको भाडापनि २ वर्षदेखि तिर्न नसकेको र नानीको स्कुलको शुल्कपनी तिर्न नसकेको गुनासो पोखिन् ।श्रीमान् आफ्नै जेठी छोरीसंग लु केर बसेको हुँदा आफुलाई गाउँमा मुख देखाउनै गा ह्रो भएको बताइन् ।आफ्नी छोरी र श्रीमानलाई जहाँ देखेपनी सम्पर्क गर्नुहोला भन्दै उनी निकै रो इन् । १३ वर्षको छोरो र १४ महिनाकि सानी छोरी छो डेर श्रीमानचाहिँ जेठी छोरी लिएर फ रार हुँदा आफ्नो छाती निकै पोल्ने उनले बताइन् ।छोरी निकै बि ग्रीएकी र श्रीमानले उनलाई फोन गरी फकाएर फ रार रहेको उनले बताइन् ।

उनले श्रीमान एकजना आफन्तको घरमा आएको थाहा पाएर गएकी थिइन् तर श्रीमानलाई उनले त्यहाँ भेट्न पाइनन्।पछि फोन गर्दा श्रीमानले किन त्यहाँ गएको भन्दै थ र्काएका थिए।फोनमै श्रीमानले दोनुसंग भेट्न आउने कुरा बताए ।दोनुले आफुसंगै छोरीलाई पनि लिएर आउन भनिन् ।उनी आउने हो भने सबै कुरा छर्लङ्ग हुने र आफुलाइ कु कुरको सरह गरेको व्यवहारको पनि पर्दाफास हुने बताइन् ।श्रीमान र छोरी दुवै आएर अगाडि बसेर कुरा गर्दा छर्लङ्ग हुने भन्दै उनले फोनमै श्रीमानलाई जसरीपनी आएर कुरा गर्न भनेकी छिन् ।

दोनुको अनुसार श्रीमान आज गाडी चड्ने र भोलि झापा आउने र आएर भेटेरै कुरा गर्ने श्रीमानले भनेको बताइन् ।श्रीमानले लकडाउनले गर्दा काठमाडौमै बसेको भनेको तर त्यो कुरा आफुलाई झु टो लागेको दोनुले भनिन् ।श्रीमानले छोरीलाइ मात्र लगेको र अरु छोराछोरीलाई नहेरेको भएर आफुलाइ दुख लागेको पनि बताइन् ।

उनकी माइजुको अनुसार आफुलाइ तेस्तो केही जानकारी नभएको बताइन् ।दोनुको पेटमा बच्चा आएदेखि उनिहरु बीच केही खटपट भएको र गएको २ वर्षदेखि दोनुको श्रीमान सम्पर्क बिहिन रहेको उनले बताइन् ।माइजुको अनुसार दोनुका श्रीमान आउने भनेको तर नआएको र केही खर्च पनि नपठाएको हुँदा दोनुको बिचल्ली भएको बताइन् ।

दोनुकी जेठी छोरी कहिले गाउँकै केटासंग होटेलको बे डमा भेटिने,कहिए पथरीको जं गलमा गा जा पिइरहेको भेटिने हुँदा कहिलेकाहीँ छोरीलाई पि टेको कुरा पनि खोलिन् ।साना नानीहरु आफ्ना छोराछोरी नभएको भन्दै श्रीमानले झ गडा गर्ने गरेको समेत हामीले पायौं ।यसरी ती छोराछोरी अर्कैसंग सु तेर जन्मेका हुन् भन्दै आफुलाई थ र्काउने कुरापनि उनले जिकिर गरिन्।आफुलाई घर सम्हाल्न निकै गाह्रो परेको हुँदा श्रीमान र छोरी खोज्न उनी रु दै गुहार माग्दै छिन् ।भीडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *