अदालतको नयाँ फैसला:पत्नीलाई घरायासी काम लगाएबा’पत तलव दिनु पर्ने

बिश्व समाचार

अदालतले एक व्य’क्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्व’रुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ। पार’पाचुके गरिसकेकी ती महिलालाई क्षतिपूर्ति दिलाउने गरी अदालतले फैस’ला गरेलगत्तै चीनमा त्यसको पक्ष र वि’पक्षमा प्रतिक्रिया आएका छन्।

यसै वर्षदेखि लागू भएको देशको नयाँ देवानी कानुन अनुसार पा’रपाचुके गरेका दम्पतीमध्ये घरमा बढी काम गर्नुपर्ने पुरुष वा महिलाले क्षति’पूर्ति दा’बी गर्न सक्ने छन् । पूर्व पत्नी वाङले बेइजिङ अदालतमा आफूले पाँच वर्षे वैवाहिक जीवनमा बच्चाको ‘हेरचाह गरेको र घरभित्रका सबै काम गरेको बताउनु भएको थियो । उहाँका पूर्व पति चेन भने काममा जानुबाहेक घरमा केही काम नस’घाएको वाङको दा’बी छ ।

अदालतको आदेशमा भनिएको छ, वाङले घरयासी काम र बालबच्चा हुर्काउ’ने काम पनि गरेको थप क्षतिपूर्ति माग्नु भएको छ ।अदालतले वाङले अतिरिक्त जिम्मेवारी र काम गरेकाले करिब आठ हजार डलर तिनुपर्ने आदे’श दिएको छ ।

स्थानीय संचार माध्यमले वाङले अदालतको आ’देश विरु’द्ध पुनरावेदन गरेको समाचार यसै साता प्रकाशन गरेपछि महिलाले गर्ने घरभित्रका कार्यको मूल्यलाई लिएर अनलाइनमा व्यापक विचा’रविमर्श भएको छ ।चीनको ट्वीटर जस्तै मानिने सामाजिक सञ्जाल वाइबोमा बुधबारसम्म ५७ करोडभन्दा बढीले वाङ र चेनको मु’द्दामाथि ब’हस गरेको पाइएको छ । टिप्प’णी गर्नेहरुले महिलामाथि शो ‘षण भइरहेको भन्दै आ’ क्रोश पोखेका थिए।

आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी) को अनुमान अनुसार चिनियाँ महिलाले घरमा दैनिक करिब चार घण्टा बे’तलबी कार्य गर्दछन् । यो पुरुषको भन्दा झण्डै अढाई गुणा बढी हो भने औ’षत भन्दा बढी हो ।चीनमा पारपाचुके सम्बन्धी कानुनलाई उदा’र बनाइएपछि र महिलाहरु आर्थिक रुपमा बढी स्वतन्त्र’ हुन थालेपछि विगत दुई दशकमा पारपाचुके गर्नेक्रम निकै बढेको छ । तर बेइजिङका लागि यो टाउको दु’ खाईको विषय बन्दै गएको छ किनभने चीनमा वृद्धवृद्धाको जन’संख्या बढ्दै गएको छ ।–इताजा खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *