आज पनि ह्वात्तै घट्यो सुनको मूल्य,हेर्नुहोस् तोलाको कतिमा हुदैछ कारोबार?

अर्थ व्यापार

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्यमा दुई सयले घट्दै प्रतितोला ९० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्यमा बढेर तोलाको १२ सय ५ रुपैयामा कारोबार भइरहेको छ । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

यो पनि:३५० सीसीको बाइक एक लाख रुपैयाँमा, यसरी सहभागी हुनुस् लिलाम बिक्रीमा (सूचीसहित)अभियोगमा समातेका मोटरसाइकल लिलामीमा बिक्री गर्ने भएको छ । यसरी लिलाम गर्न लागेका मोटरसाइकल सन् २०१० देखि २०१७ सम्मका हुन् । यसरी समातिएका विभिन्न ३१ वटा मोटरसाइकल भन्सारले लिलामी गर्न लागेको हो । लिलामीमा राखिएका बाइकमा सबैभन्दा धेरै बजाज पल्सर १३ वटा रहेका छन् भने केटीएम ड्यूक २ वटा र २ वटा २५० सीसीको क्लासिक बाइक रहेको छ ।लिलाम बिक्री गोप्य सिलबन्दी बोलपत्रको आधारमा गर्न लागिएको कार्यालयले जनाएको छ । जसमा आफुले खरिद गर्न चाहेको बाइक र कबुल गर्न चाहेको मूल्यको १० प्रतिशत रकम पहिला नै जम्मा गर्नुपर्ने छ । बाइक सम्बन्धी कारोबार गर्न तल फोटो मा क्लिक गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *