संखुवासभादेखी आयो अत्यन्तै डरलाग्दो खबर।एकै परिवारका ६ जनाको यसरी भयो ह”त्या

समाचार

संखुवासभा-संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको ह’त्या भएको छ । सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अ’ज्ञा’त स’मू’हले धा’रि’लो ह’ति’या’रप्रयोग गरी ह’त्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए ।मंगलबार विहान छिमेकीले सबैलाई मृ’त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अ’ज्ञा’त स’मू’ह’को धा’रि’लो ह’ति’या’र प्र’हा’र’बाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की,

२८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृ’त अवस्थामा भेटिएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए ।घटनाको थप विवरण आइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीको टोली घ’टनास्थल मादीतर्फ लागेको छ ।

थप समाचार – मोटरबाटोबाट पहिरो आउने ड’रले माधब पौडेलले डेढ बर्ष अघि बाटो माथि घर बनाउनुभयो ।पुरानो घरमा सडकबाट पहिरो जान सक्ने आशंकाले नयाँ घर बनाउन सडक माथि गएपनि पौडेलको परिवार सुरक्षित हुन सकेन ।बिहीबार राती आएको अबिरल बर्षा संगै झ’रेको पहिरोले पौडेलको सिंगो परिवारलाई नै उ’जाड बनाईदियो ।पर्वतको कुस्मा नगरपालिका वडा नं ३ घोगेनीका माधब पौडेलको घर पहिरोले पु’र्दा उहाँकी आमा, श्रीमती, दुई छोरी र एक छोराको मृ’त्यु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *