डुब्यो बनेपा।डर लाग्दो भयो अवस्था।भिडियो हेर्नुहोस

समाचार

होचो भू-भागमा रहेका घर डुबानमा परेका छन् छन्। खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ ।काभ्रे- भारी वर्षाले काभ्रेको बनेपास्थित पुलबजार क्षेत्र डुबानमा परेको छ ।डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले जनाएको छ।

यो पनि:रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।रोल्पा नगरपालिका-१० वडा कार्यालय नजिकै बाम्ला पहिरोले पूर्ण बहादुर थापाको घर पुरिँदा उनकी श्रीमती ७० वर्षीया गौरी थापा र ५ वर्षीय बालकको मृत्यु भएको छ । मृतक बालकको नाम खुलेको छैन ।मृतक हजुरआमा र नाती रहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । पहिरोमा पुरिएर अरु दुई जना घाइते भएका छन् । घाइते हुने बाबु छोरी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *