भाग्यमानीले मात्र देख्छन् यी ५ सपना,तर अरुलाई सुनाउँदा मिल्दैन फल

समाज

काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार हरेक सपनामा देखेका कुराहरुको अर्थ हुने बताउछन् । किनभने प्रत्येक मानिसहरुले सपना देख्छन्। धेरैले विर्सन्छन् भने कमैले मात्र विहान सुनाउने गर्दछन्।तर आफुले देखेका केही यस्ता सपनाहरु सुनाउन नहुने ज्योतिषीहरुले बताएका छन्। किनभने आफुले देखेका केही यस्ता सपनाहरुले जीवनमा सफलता हासिल गर्ने सपनाहरु हुन्छन्।जसले तपाईको जीवनमा पुरै परवर्तन गरिदिनुका साथै धन, सुख र शान्ति ल्याउँछन्। यदि तपाईले यी तल दिएका ५ चिजहरु सपना देखेर कसैलाई भन्नुभयो भने फल प्राप्त हुँदैन्।के-के हुन् ती सपना?

१)यदि तपाईले आफैलाई मृत अवस्थामा सपनामा देखेका कसैलाई नसुनाउनुहोस्। किनभने यो तपाईको लागी शुभ हो।२) यदि सपनामा कतै हरा भराभरा बगैचा र रुखभरी फल देखेमा पनि शुभ हो। यो पनि कसैलाई नसुनाउनुहोस्३) सपनीमा सानो माछा खाएको देख्नुभयो भने पनि भुलेर पनि कसैलाई नभन्नुस । किनभने माछालाई देवताको प्रतिक मानिन्छ।४) सपनीमा सर्प देखेमा पनि कसैलाई नभन्नुस्। सर्पलाई नाग देवता मानिन्छ। यो तपाईका लागि निकै शुभ हो।५) सपनीमा बलिरहेको दियो ,वा देवी देवता प्रकट भएको देखियो भने यो पनि नसुनाउनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *