फेरी असोज १ गतेदेखि पुन लकडाउन?भर्खरै आयो यस्तो खबर।

समाचार

आउँदो असोज १ गतेदेखि पुन निषेधाज्ञा हुन्छ? यो प्रश्नले सार्वजनिक यातायातमा चर्चा पाइरहन्छ। सर्वसाधारण जम्मा भएको ठाउँमा पनि यो प्रश्नले स्थान पाउँछ। सरकारले कर उठाउनैका लागि मात्र खोलेको हो भन्ने आरोप पनि लाग्ने गरेको छ ।कोरोना रोकथाम तथा नियत्रण गर्न बनेको विधेयक २०७८ ले डिसीसीएमसीलाई कोरोना नियन्त्रणको जिम्मेवारी दिएको छ। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारको दोश्रो साताबाट स्माट्र निषेधाज्ञा हुँदै खुल्ने क्रममा छ।शनिबार पनि बैंकहरु खुल्ला भएपछि पनि कर उठाउनकै लागि पनि निषेधाज्ञा खुलेको आरोपलाई अझ मजबुद् बनाएको छ।***पुरा भिडियो हेर्न तलको फोटोमा क्लिक गर्नुहोला***

यो पनि:मधेशका महिला अहिले पनि धेरै पछाडि छन् । मधेशभित्रको मुश्लिम महिलाको अवस्था त अझै कमजोर छ । पछाडि परेको यो समुदायबाट चिकित्सा क्षेत्रमा अगाडि आएकी छिन् जेवा खातुन । जेवा हालै एमबीबीएस उतीर्ण भएर डाक्टर बनेकी छन् सप्तरीको खडक नगरपालिका–८ कल्याणपुर निवासी खातुन ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उतीर्ण भएकी हुन्।

उनी हाल पाटन अस्पतालमै काम गर्दैछिन् । सप्तरीको मुश्लिम समुदायबाट उनी पहिलो महिला चिकित्सक हुन् । गौरी सेकेण्डरी जनकपुरबाट २०६९ सालमा प्रथम श्रेणीमा एसएलसी उतीर्ण जेवाले विराटनगरस्थित अरनिको कलेजबाट प्लस टु उतीर्ण गरिन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

Leave a Reply

Your email address will not be published. Required fields are marked *