मन्त्रि शाहीको यौ’न भिडियोबारे नयाँ खुलाशा:बिहे गर्नु अगाडि शाही र युवती एउटै कोठामा बस्ने गर्थे।पूरा हेर्नुहोस

समाचार

कर्णाली प्रदेश सरकारका कृषिमन्त्री मन्त्री कुर्मराज शाही नै’ति’क प’त’नसम्बन्धी ग’म्भीर वि’वा’दमा मु’छिएका छन्। उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको निकै दिन भयो ।उनकै सचिवालयका एक व्यक्तिले मन्त्री र ती महिला पहिले एउटै कोठामा बस्ने गरेको खुलासा गरेका छन् ।मन्त्री शाहीको भिडियो लिक भइसकेपछि कर्णालीका एक पत्रकारले उनको प्रतिक्रिया लिन मोबाइलमा सम्पर्क गरे। फोन उठाए मन्त्रीका सहयोगी नन्दकेश अधिकारीले।

उनी हाल मन्त्री शाहीको सूचना प्रविधि सहायक पदमा छन्। मन्त्रीको रुपमा सपथ खाएको डेढ महिनापछि उनले सूचना प्रविधि हेर्ने गरी नन्दकेशलाई नियुक्ति दिएका थिए ।पत्रकारसँगको कुराकानीमा अधिकारीले विगतमा शाही र युवती एउटै कोठामा बस्ने गरेको खुलासा गरेका छन्।भिडियोका सम्वन्धमा उनले भनेका कुराहरु यस्ता छन्, ‘म उहाँ मन्त्रीज्यू भइसकेपछि सचिवालयमा गएको हो । चार महिना भयो। यो कुरा बाहिर आएको थिएन। तीन दिनअगाडि मात्रै मैले जानकारी पाएको हुँ ।यसको बारेमा के हो भनेर बुझ्न मैले मन्त्रीज्यू र अर्को पक्षसँग कुराकानी गरेको थिएँ।

कुरा बुझ्दाखेरि करिब दुई वर्ष अगाडीदेखि उहाँहरु(शाही र युवती) एउटै रुममा बस्नुहुने रहेछ। त्यसबेला उहाँ(हाल स्वकीयकी पत्नी) अविवाहित नै हुनुहुन्थ्यो ।त्यहाँ अध्ययन गर्न बस्नुभएको रहेछ। अम्मले पछि विवाह गरेको हो ।बिहेपछि मन्त्रीज्यूले उनीहरुलाई अलग्गै बस्न भन्नुभएको रहेछ ।तर, उसले नै तपाईंहरु बाबुछोरीजस्तै हो, मलाई चि’न्ता छैन भनेर मन्त्रीज्यूकोमा नै छोडेको रहेछ । पछि मन्त्रीज्यूसँग असन्तुष्ट भएर आफूले नै भिडियो बनाउन लगाएको उसले मसित बताएको छ। पछिसम्म यो मान्छे मन्त्री वा सांसद भइरहन सक्ने भएकाले मन्त्रीलाई बारम्बार त्र’सित बनाएर लाभ लिने उद्देश्य राखेको हो।

अम्मले विगत दुई वर्षदेखि बारम्बार मसँग यो छ उ छ भनेर भनेर ब्ल्या’क’मे’ल गरिरहेको रहेछ। अहिलेसम्म सेजुवालले सांसदले बाँड्ने गरेको यो’जनाबाट दुई आर्थिक वर्षमा धेरै लाभ लिएको देखिन्छ । बा’र्गेनिङ्ग गरेर दुई वर्षको अ’वधीमा साढे दुइ करोडको योजना उसले बाँ’डेको रहेछ ।संसद विकास कोष भन्ने हुने रहेछ, मलाई जानकारी थिएन । उसले १० जिल्लाका १४७ योजना लिएर आएको थियो । रातो कि’ताब पनि निस्किसकेको थियो। मन्त्रीज्यूलाई डेढ करोड आफूले बाँ’ड्न पाउनुपर्ने माग गरेको रहेछ। नत्र बे’इज्जत गरिदिन्छु पनि भनेको रहेछ ।

मन्त्रीले प्र’माण भए बाहिर ल्या न त भनेर भन्नु भएछ। मन्त्रीज्यू चार-पाँच दिन तनावमा पनि पर्नुभएछ ।अ’प’रा’ध गरेपछि तत्काल बाहिर आउनुपर्थ्याे भनेर मैले भनेको हो । के कारणले बाहिर आउन नसकेको हो भनेर बुझ्दा बीचमा त्यस्तो डिजाइन गरेर उसले फसाएको रहेछ ।उ सचिवालयबाट बाहिर भएको चार महिना मात्रै भयोे । विगतका योजनामा हा’ली’मु’हाली गरेको, उपभोक्तालाई त्र’सि’त बनाएको भन्दै मन्त्रीले उसलाई व्या’क गराउन खोज्नुभएको रहेछ । यसले मन्त्रीज्यूको राजनीति नै स’मस्यामा पार्ने भयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *