विद्यालय सञ्चालन कार्यढाँचामा टेकेर विद्यालय खुल्ने,अभिभावकलाई समेत दिइयो यस्तो निर्देशन।

समाचार

मकवानपुर- विद्यालय सञ्चालन कार्यढाँचा २०७७ ले निर्धारण गरेको व्यवस्था अनुसार मकवानपुरका विद्यालय खुल्ने भएका छन् । विद्यालयहरु आंशिक रुपमा तथा सिफ्टमा खुल्न लागेका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ स्थानिय तहलाई विद्यालय सञ्चालनको सहजीकरणका लागि आधार प्रदान गरेसँगै विद्यालय खोल्ने तयारी भएको
कोभडि १९ का सङ्कमित संङख्याको आधारमा जिल्लालाई चार क्षेत्र कायम गरी विद्यालयमा पठनपाठन सञ्चालनका प्रावधान तथा आचार सहिताको विद्यालयहरुमा अनिवार्य रुपमा पालन गर्न गराउने निर्देशन जारी गरिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९४ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *