मध्यरातमा खोलाले खा यो ४ महिलालाई,यस्तो थियो रातको रहस्य (भिडियो हेर्नुस्)

समाचार

रातको १० बजे नेपालगन्जबाट घोराही तर्फ गइरहेको कारलाई सिस्ने खोलाले बगाएको छ ।कारमा सवार भएका ४ जना महिलाको ज्या न गएको छ ।घ टनापछि २ खोज्ने क्रममा २ जनाको श व त्यतिबेलै २० देखि २५ मिटरको दुरीमा फेला परेको थियो भने एकजना महिलाको शरीरमा खुट्टा थिएन ।गाडी चालक निरबहादुर पुनका अनुसार खोलामा गाडी प्रवेश गर्दा खोला सामान्य थियो तर जब गाडी खोलामा पस्यो त्यसपछि खोला उर्लिएर आएर ब गाएको बताए ।तर स्थानीयका अनुसार खोला निकै ठुलो भएको र अन्य सवारी साधनहरु खोला तर्न नसकेर बाहिरै रोकिएको थियो ।

सिस्ने खोलाको पुलको निर्माण नसकिएको तर ठेकेदार यज्ञ खत्रीले असारमा अबको एक महिना भित्र  सम्पन्न गरेर जिम्मा दिने वचन गरेका थिए तर अहिलेसम्म पनि पुलको निर्माण सम्पन्न नहुँदा यस्ता घ टनाहरु घट्दै आएका छन् ।पुल निर्माण नभएको हुँदा सवारी साधनहरु खोलैको बाटोबाट कुदाउनु परेको हुँदा यस्ता घ टना घट्ने गरेको पाइएको छ ।त्यस् घटनामा कारका चालक सामान्य घा इते भए भने अन्य ४ जना महिलाको मृ त्यु भएको थियो । मृ त्यु हुनेमा घोराही १३ मा बस्ने ३२ वर्षीय सुशीला श्रेष्ठ,सोही ठाउँकि ४० वर्षीय रीता पुन,घोराही १४ कि ४० वर्षीय विमला केसी र घोराही १४ कि २९ वर्षीय राधीका कुवरको मृ त्यु भएको हो ।भिडियो हेर्नुस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *