सुन किन्दै हुनुहुन्छ भने आज यस्तो छ प्रति तोला सुनको मूल्य।

अर्थ व्यापार

भदौ १८ गते । आज शुक्रबार बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज छापावाला सुन ताेलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:असारको सुरुदेखि नै बाढी पहिरोले बितण्डा मच्चाउन थालेको गण्डकी प्रदेशमा शुक्रबारसम्म ८ बालबालिकासहित ३४ जनाले ज्यान गुमाइसकेका छन् भने सयौं बिस्थापित भएका छन् । अर्बौं रुपैयाँको क्षति पुगेको छ ।
कास्की र पर्वतमा बिहीबार र शुक्रबार गएको पहिरोले १८ जनाको ज्यान लियो । पर्वतमात्रै ११ जनाले पहिरोमा ज्यान गुमाए । अहिले उनीहरुको शव जिल्ला अस्पताल पर्वतमा ल्याइएको छ । सोही पहिरोका कारण पोखरा बागलुङ जोडने मुख्य राजमार्ग अहिले अवरुद्ध छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****यो पनि:

Leave a Reply

Your email address will not be published. Required fields are marked *