लाखौ पुगेको सुनको मुल्य,आज तीजको मुखैमा पत्याउनै नसकिने गरि यस्तो भयो!

अर्थ व्यापार

साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज १ सयले बढेको हो। यस हप्ता आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो। मंगलबार ४ सयले घटेको थियो भने बुधबार २ सय र बिहीबार पनि २ सयले घटेको थियो। गत हप्ता आइतबार ३ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले बढेको थियो। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ४०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार १९५ मा कारोबार भइरहेको छ। ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि:‌सरकारले ६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक २ हजार र अतिअशक्त अपाङ्गता भएका लाभग्राहीलाई मासिक १ हजार ६०० का दरले चालु आर्थिक वर्षको प्रथम चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *