अत्यन्तै दुःखद खबर:सवारी दुर्घटनामा परी एकै जिल्लाका ४८ जनाको मृत्यु!सारालाई स्तब्ध बनाउने खबर

समाचार

अत्यन्तै दुःखद खबर : सवारी दु*र्घट’नामा प’री एकै जिल्लाका ४८ जनाको मृ’त्यु !सवारी दु’र्घ”ट*८नाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्या*८न गएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले ज्या’”*८न गु’मा*८एका छन्। आव २०७६÷७७ मा ४४ र आव २०७५÷७६ मा ६० जनाको सवारी दुर्घट*८नामा परी मृ’”*८त्यु भएको थियो । पछिल्ला तीन वर्षको अवधिमा जिल्लामा १५२ जनाको सडक दु’र्घ”ट*८नामा परी मृ’”*८त्यु भएको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख डोलेन्द्रबहादुर हमालले ७२ किलोमिटर पृथ्वीराजमार्ग रहेको तनहुँ खण्डमा गत वर्ष ९० स्थानमा दु’र्घ”ट*८ना भएको जानकारी दिनुभयो । त्यसक्रममा १२८ सवारी साधन दु’र्घ”ट*८ना ग्र’”*स्त भएका थिए । उहाँका अनुसार मोटरसाइकल र स्कुटर ६६, ट्रक ,ट्याङ्कर १८, जिप, कार १७, ट्र्याक्टर १७, बस पाँच, माइक्रो चार र एउटा टिपर दु’र्घ”ट*८ना भएका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *