सारा नेपालीलाई आयो नसोचेको खुसीको खबर।सारा नेपालीले चाहेको जस्तै हुँदै छ।

समाचार

खुशिको खबर: नेपालमा यसरि घट्दैछ नयाँ को-रोना संक्रमितको संख्या, निको हुनेको संख्या बढ्यो, पछिल्लो २४ घण्टामा कतिजनाले लगाय को-रोना वि’रुद्धको खोप! पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.३ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा नेपालमा एक लाख ६४ हजार ३०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।काेराे-ना भा- ईरस (काे-भिड–१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ। जनहितमा जारी सन्देश। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *