छहरे-टोखाको चापको बोट नजिकै मोटरसाइकल भीरबाट ख:स्यो,चालक गम्भीर घाइते

समाचार

चापको बोट नजिकै कटुन्जे खोल्साको भीरबाट झन्डै ५० मिटर तल मोटरसाइकल खस्दा मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन् । शुक्रबार मध्याह्न भएको दुर्घटनामा परी चालकको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।प्रदेश नम्बर ३ को ००६ प २९९२ नम्बरको पल्सर मोटरसाइकल चालक रसुवाको युवक भएको बुझिएको छ। घाइतेको उपचारार्थ काठमाडौ पठाइएको र स्थानीयको सहयोगमा मोटरसाइकल समेत निकालिएको स्थानीय शिक्षक अर्जुन तामाङले बताए।

पछिल्लो समयको वर्षापछि छहरे-टोखा सडकखण्डको चापबोटदेखि काफलडाडा सम्म हिलाम्मे सडकका कारण सवारी आवतजावतमा निकै कठिनाइ व्यहोर्नुपरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *