अब ६० कटेपछि वर्षबाट बृद्धभत्ता:सहि कि गलत?पूरा जानकारी लिनुहोस्।

समाचार

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्।‘जेष्ठ नागरिकले भत्ता पाउने ।उमेर ६५ वर्ष कायम गर्नुपर्यो। हामीहरु यहाँ (शहर)बसेको को त उपचार गर्न सक्दैनौं। पहाडमा बस्नेले उपचार कसरी पाउँछ?त्यसकारण ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्नपर्यो ‘सांसद लामाले भने ।सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले ६५ वर्षबाट बृद्धभत्ता दिने व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्।

यो पनि:बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलाको २ सय रुपैयाले घटेको सूनको मूल्य आज पनि तोलामा २ सय रुपैयाले घटेको छ । यसअघि मंगलबार पनि सुनको मूल्य तोलाको ४ सय रुपैयाले घटेको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाले बढेको छ।

आज चाँदीको मूल्यमा बढेर तोलाको १२ सय ५ रुपैयामा कारोबार भइरहेको छ ।बुधबार प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज पनि घटेर तोलाको ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *