यस्ता हुन्छन् मृगौला फेल हुन लागेको प्रारम्भिक संकेत,यी हुन् बचाउने आठ उपाय!सबैले जानीराखौं

स्वास्थ्य

1चुरोट बन्द: रक्त प्रवाहहरुलाई नष्ट गर्नमा धुम्रपानको ठुलो हात हुन्छ । यसका कारण रगत राम्रंोसँग फिल्टर हुन सक्दैन । चुरोट छोड्दा अरु पनि कयौ प्रकारका फाइदा हुन्छन्,जसका बारेमा हामी अक्सर कुरा गर्ने गर्दछौ ।पेनमिलर औषधि सेवनमा रोक: यदि लामो समयसम्म पीडानिरोधक औषधि सेवन गर्ने हो भने पनि यसबाट किड्नीमा नराम्रो असर पर्दछ । यदि कसैको मृगौला पहिलाबाटै केही कमजोर छ भने उनीहरुले पेनकिलर औषधिबाट निकै खतरा हुन सक्दछ।

यस्ता औषधिहरु चिकित्सकको सल्लाहपछि मात्रै लामो समय सेवन गर्नु उपयुक्त हुन्छ ।वर्षेनी मृगौला जाँच: हरेक वर्ष कमसेकम एकपटक आफ्नो मृगौलाको स्वास्थ्यमा ध्यान दिनुस् । विशेषगरी ६० वर्षभन्दा माथिको उमेरमा व्यक्ति वा मोटोपन, मधुमेह, उच्च रक्तचाप र परिवारमा कसैको किड्नी फेल भएको वंशानुगत रोग छ भने झनै नियमित जाँच जरुरी मानिन्छ।

किड्नी फेल भएको प्रारम्भिक लक्षणहरु साधारण रगत जाँच वा पिसाव जाँच गरेर थाहा पाउन सकिन्छ, बेलैमा रोग पत्ता लागेको खण्डमा उपचार पनि सफल हुन सक्दछ । त्यसैले तपाई पनि आफ्नो किड्नीको स्वास्थ्यबारे सधैं सचेत रहने गर्नुस्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:अहिले चर्चामा आएको चरी जेलैमा भने गीत जताततै भाइरल भैरहेको छ।यस गीतलाई कतिपयले विष्णु माझीको आफ्नै जीवनमा आधारित गीत भनेर पनि अर्थ्याइरहेका पनि छन्।विष्णु माझी जस्तै अनुहार भएकी र धेरैले विष्णु माझीकै बहिनी भनेर भनिरहेकी एकजना चेली अस्मिता तामाङले विष्णु माझीलाई बाहिर निस्कन आग्रह गरेकी छन्।व्यक्तिगत लाइफ सबैको हुन्छ यद्यपि उहाँ जस्तो गायिका जो तीन करोड नेपालीको मनमुटुमा बस्न सफल भएकी छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *