संसारभरीका सबै जनतालाई WHO ले दियो अत्यन्तै खुसीको खबर।नेपालीहरुलाई पनि पक्कै मिल्नेछ खुसी।

समाचार

अन्तत WHO आफैले भन्यो अब मास्क लगाउन कुनै जरुरत छैन।कोरोना भा’इ’रस संक्रमणको त्रा’सबढेसँगै तपाईले पनि मास्कको प्रयोग गर्ने गर्नु भएको छ होला ? तर विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अनुसार स्वस्थ र बिरामीसँगै टाँढै रहने व्यक्तिले मास्क लगाउन आवश्यक छैन ।बरु डब्लुएचओले सही तरिकाले मास्क नलगाउँदा उल्टै स्वास्थ्यमा समस्या आउनसक्ने चे’ता’वनी दिएको छ। र सजगता अपनाउन आ’ग्रह गरेको छ। मास्क धेरै दिनसम्म लगातार प्रयोग गर्दा उल्टै संक्रामक रोगको जो’खि’म हुने डब्लुएचओले जनाएको छ।

सामान्य अवस्थाका मानिसले मास्क लगाउँदैमा कुनै फाइदा पुग्छ भन्ने प्रमाण छैन’ डव्लुएचोका स्वास्थ्य आपतकालीन सेवाका कार्यकारी निर्देशक डा माइक र्‍या’नले भने ,’कोरोना संक्रमित बिरामीसँग नजिक रहेर काम गर्ने वा जो’खिममा रहेकाले मात्र मास्कको प्रयोग गर्दा उपयुक्त हुन्छ । ‘उनले मास्कको विश्वभर अभाव रहेको भन्दै निरन्तर एउटै मास्क प्रयोगकर्ता जो’खिममा हुने बताए । ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

यो पनि:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा को-भि’ड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै सबै मिलेर सा’मना गर्नुपर्ने जनाएको छ ।तेस्रो लहरको संक्रमणको जो’खिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा क’डाइ गर्न मन्त्रालयले अनुरोध गरेको छ । बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ताडा. कृष्णप्रसाद पौडेलले पछिल्लो समय देखिएको को’रोनाभाइरस हावाबाट पनि स’र्न सक्ने भएकाले कार्यास्थलहरुमा सकेसम्म खुला ठाउँमा रहन तथा सतर्कता अ’पनाउन आग्रह गरे ।नेपालमा अहिले को-भि’ड–१९ का डेल्टा ए वाई १ र कप्पा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *