श्रीमती मन नपरेपछि पतिले कोबरा किनेर ल्याए त्यसपछि चाले यस्तो चाल

समाचार

एजेन्सी । विवाहेत्तर स म्ब न्धका कारण अहिले समाजमा धेरै परिवार विग्रिएका छन् । भारतको केरलामा एउटा कल्पना पनि गर्न नसकिने घटना भएको छ । केरला पुलिसले एक महिलाको रहस्यमय निधन भएको घटना सुल्झाउन एउटा अचम्मको डमी टेष्ट गरेको छ । अद्वितीय डमी परीक्षणवाट प्रहरीले यो घटनाको रहस्य खुलेको हो । उथरा नाम गरेकी महिलालाई उनका श्रीमानले नै ज्यान लिएको खुलेको छ ।

उथराको श्रीमानले एक कोबरा किनेर ल्याए । उनले श्रीमतीलाई टो का ए । त्यो घटनाको रहस्य खोल्न प्रहरीले एउटा डमी ल्याएर परिक्षण गरेको हो । विशेषज्ञ टोलीले मथराको श्रीमानले कसरी श्रीमतीलाई कोबरावाट टो का ए भनेर डमी परिक्षण गरेको हो । कोबराले कस्तो अवस्थामा टो क्छ र त्यसको कस्तो निशान बन्छ भनेर विशेषज्ञ टोलीले अनुसन्धान गरेको हो
गत बर्ष मे ८ मा, उथरा (श्रीमती)

नामकी एक महिलाको पतिको घरमा स र्प को टो का ईबाट मृत्यु भएको थियो। अनुसन्धानको क्रममा थाहा भयो कि उनका पति सुरजले उनलाई जानाजानी स र्प वाट टो का एका थिए। आफुलाई कुनै दो ष नआउस भनेर उनले यस्तो उपाय लगाएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:काठमाडौ मा झुटो होईन जग्गा को भाउ पर्ती कठ्ठा रु ८० हजार मात्र, पूरा पढनु-होस।99 हजार प्रती कठ्ठाको दरले 1 बिगाहा जग्गा बिक्रीमा छ र धान खेती बाख्रा पालन तरकारी खेती भैंसी पालान माछा पालन गर्नको लागि यकदम उपयुक्त नम्बरी जग्गा बिक्री छ। पानीको आफनै 24 घन्टा निजि पानीको श्रोत गाउबस्ती देखि हिनेर मात्र 3 मिनेट लाग्छ रोट सडक पनि पुगेको छ। एकदम सस्तो मस्तो जग्गा हो य उहालाई रिन लागेर बेच्न लाग्नु भएको छ र यो जग्गा कसरी जाने भनेर हामी बाटो सिकाईदिन्छौ यो जग्ग हुन जानलाई पहिले दाङ तुल्सिपुर बसपार्क आउनुहोस र बसपार्क बाट पश्चिम लाग्नुहोस।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *