अचम्ममा पार्दै यी आमाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएर संसारलाई नै चकित पारिदीइन्!

बिश्व समाचार

एजेन्सी। एउटा मानिसले एक पटकमा कतिवटा बच्चा जन्माउन सक्ला? २, ३ वा ४? तर`इन्डियानामा ४२ वर्षकी मारिया ह’र्नान्डेज नामक महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएर वि’श्वलाई नै चकित `तुल्याइदिएकी छिन् ।मारिया ह’र्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी हुन्। यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् ।मारिया `हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो । मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा `स्वस्थ भएको कुरालाई लिएर धेरै नै खुशी छन्।

मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्र’कट गरेका छन् । यस्ता घ ‘टना वि’श्वमा निकै नै विरलै मात्रामा घट्ने गर्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि पढ्नुहोस्:भारतको ओडिशास्थित कालाहाँडी जिल्लामा एक पुरुषले आफ्नो पत्नीको जल्दै गरेको चितामा गएर आत्महत्या गरेका छन् ।यो घटना गोलामुन्डा ब्ल्याकको सिआलजोडी गाउँको हो। जहाँ पत्नीको मृत्यु पछि एक पुरुष अन्तिम संस्कारको समयमा जल्दै गरेको चितामा हामफालेका आगोको ज्वाला धेरै ठूलो भएका कारण उनलाई कसैले बचाउने प्रयास नगरेको बताइएको छ। मंगलवार घटेको यस घटनामा आत्महत्या गर्ने पुरुषको नाम नीलमणि सबर भएको बताइएको छ।रिपोर्टस्का अनुसार नीलमणिकी ६० वर्षीय पत्नी रायबरी सबरको मृत्यु कार्डिएक अरेस्टका कारण भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *