पत्नीको जल्दै गरेको चितामा हाम फालेर एक पुरुषले गरे आत्मह:त्या।

समाचार

भारतको ओडिशास्थित कालाहाँडी जिल्लामा एक पुरुषले आफ्नो पत्नीको जल्दै गरेको चितामा गएर आत्महत्या गरेका छन् ।यो घटना गोलामुन्डा ब्ल्याकको सिआलजोडी गाउँको हो । जहाँ पत्नीको मृत्यु पछि एक पुरुष अन्तिम संस्कारको समयमा जल्दै गरेको चितामा हामफालेका आगोको ज्वाला धेरै ठूलो भएका कारण उनलाई कसैले बचाउने प्रयास नगरेको बताइएको छ । मंगलवार घटेको यस घटनामा आत्महत्या गर्ने पुरुषको नाम नीलमणि सबर भएको बताइएको छ ।रिपोर्टस्का अनुसार नीलमणिकी ६० वर्षीय पत्नी रायबरी सबरको मृत्यु कार्डिएक अरेस्टका कारण भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:एउटा मानिसले एक पटकमा कतिवटा बच्चा जन्माउन सक्ला ? २, ३ वा ४ ? तर `इन्डियानामा ४२ वर्षकी मारिया ह’र्नान्डेज नामक महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएर वि’श्वलाई नै चकित `तुल्याइदिएकी छिन् ।मारिया ह’र्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी हुन्। यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् ।मारिया `हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो।

मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा `स्वस्थ भएको कुरालाई लिएर धेरै नै खुशी छन् ।मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्र’कट गरेका छन् । यस्ता घ ‘टना वि’श्वमा निकै नै विरलै मात्रामा घट्ने गर्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *