खेल्दा खेल्दै’ करे न्ट लागेर सानो बालकको मृ’त्यु’ हार्दिक श्रद्धान्जली।नसोचेको काल यसरी आएर सानो बच्चाको ज्यान नै लिएर गयो

समाचार

क’रेन्ट लागेर जिल्लामा एक बालकको मृ’त्यु भएको छ । गेरुवा गाउँपालिका–२ का ६ वर्षीय दिपेन चौधरीको मृ’त्यु भएको हो ।घर नजिकै खे’ल्न गएको समयमा विद्युत्को ता’र चुँ ‘डिएर ना ‘लीमा ख’स्दा क’रेन्ट लागेको मृ’तकका ठूलोबुवा मानबहादुर थारुले जानकारी दिनुभयाे।उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा पुर्‍याए पनि बालकको मृ’त्यु भइसकेको प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा.ऋषिराज शर्माले बताउनुभयो ।

एस्तो तार चुडिदा जन प्रतिनिधि तथा स्थानिय सरकार तथा गाउँपालिकका मेयर बिद्युत प्राधिकरणको लापर्वाहिले गर्दा पनि धेरै बालबालिकाको ज्यान जाने गरेको छ । एस्तो नहुन दिनको लागि बेला बेलामा सबैले स्थानिय सरकारलाई झकझकाउनु पर्दछ ।

यो पनि:भखरै कालीकोटमा जीप दुर्घटना हुँदा घटनास्थलमै एकको मृ’त्यु, ११ घाइते।कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–२ कालीकोटको आम्तडामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शान्तिघाटदेखि जितेगाडका लागि छुटेको मानसरोवर यातायातको क १ ज २३ नम्बरको जीप दुर्घटना हुँदा करिब २२ वर्षीय चालक विक्रम गिरीको घटनास्थलमै ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।घाइते पाँचको अवस्था गम्भीर भएकाले हेलिकप्टर बोलाइएको तर मौसम खराबीका कारण बीचैबाट फर्केको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले गम्भीर घाइते पाँच जनालाई ल्याउनका लागि सशस्त्र प्रहरीको गाडी त्यसतर्फ पठाइएको छ । छ जनाको भने रास्कोट अस्पतालमै उपचार भइरहेको उहाँले जनाउनुभयो ।

प्रहरीका अनुसार घाइते हुनेमा कालीकोट रास्कोट नगरपालिका–९ का नरपति लोहार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लोहार र रास्कोट–७ का कमलराज शाही, सान्नीत्रिवेणी–६ का बदे संज्याल, रन्तप्रसाद संज्याल, सुन्दर संज्याल, तिलकप्रसाद संज्याल र पँचाल झरना गाउँपालिका–९ की अनिता शाही रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *