मन्त्रालयले भर्खरै जारि गर्यो यस्तो सुचना,भोलिबाट ७७ जिल्लामा यस्तो हुने!

समाचार

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड बेवास्ता गरे फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने चेतावनी दिएको छ । ‘निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ,’ मन्त्रालयले विज्ञप्तिमार्फत् भनेको छ । गाईजात्रा को अवसरमा अत्यधिक भिड देखिएको थियो। यसले अन्ततः कोरोना सङ्क्रमण बढाउने र त्यसको नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नै पर्ने अवस्थामा पु–याउने मन्त्रालयको ठहर छ। ‘त्यस्तो अवस्था आउन नदिने दायित्व तपाईं हाम्रै हो । त्यसैले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डको इमान्दारितापूर्वक पालना गरौँ,’ मन्त्रालयले भनेको छ । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

यो पनि:बेलायत सरकारले गोर्खा सैनिकको नयाँ भर्ना खुलाएको छ । सैनिक मुख्यालयले ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिस ‘इन्टेक–२०२२’ मा गरी ८ हजार नेपाली युवालाई क्षेत्रीय छनोटका लागि बोलाएको छ ।क्षेत्रीय छनोटमा ७४ जिल्लाका युवा सहभागी छन् ।ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट यूकेमार्फत जानकारी दिँदै अगस्ट २९ (भदौ १३ गते) बाट क्षेत्रीय छनोटका निम्ति पोखरा बोलाएको हो ।यसअघि कागजपत्र, अनुशासन, मेडिकललगायत कारणबाट भर्ती प्रक्रियाबाट बाहिरिएकाले पुनस् आवेदन दिन नपाउने नियम लागू गरिएको छ । आवेदन भर्न तल फोटोमा क्लिक गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *