दिनप्रति दिन घट्न थाले कोरोना संक्रमितको संख्या।सारा देशवासीलाई आयो राहतको खबर।मृत्यु हुनेको संख्या पनि बढ्न पाएन।

समाचार

भदाै ११ गते। नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, कुन उमेर समूहमा कति संक्रमण, कुन जिल्लामा कति संक्रमित थपिए? केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ- त्यु हुनेको संख्या पनि बढेको देखिएको छ ।पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएको छ । ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा को-रोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा को-रोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै को-रोना संक्रमणबाट थप २५ जनाको मृ-त्यु भएको छ भने २,३३७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपाल मृ-त्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ भने ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

काेराेना भाईरस (काे-भिड–१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ। जनहितमा जारी सन्देश।हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *