वर्षौंदेखि विष्णु माझी द’र्शकसामु नदेखिनुको कारण यस्तो रहेछ,बल्ल पत्ता लाग्यो र’हस्य(भिडियो हेर्नुस् )

सेलिब्रिटी

विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे। उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन ।उनी नेपाली संगीत जगतमा बिगत १५ /१७ वर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ ।उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन्।

विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ। जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ। उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मात्र फेला पार्न सक्छन् ।विष्णु माझीले नेपाली लोक दोहोरी क्षेत्रमा निकै ठूलो योगदान पुराएकि छिन् विशेष गरी लोक गित गाउने माझीले केही सुगम संगित वा गितमा पनि स्वर दिएकि छिन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *