फेरि ह्वात्तै घटयो सुनको मूल्य,तीज नजिकिंदै गर्दा सुन यति सस्तो पर्ने,मूल्य थाहा पाउनुहोस

अर्थ व्यापार

बुधवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन चाँदी १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि पढ्नुहोस:कलियुगको १३ तितो सत्य तथा मनछुने लाइनहरु।एकचोटी अवश्य पढ्नुहोस।मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १३ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।तपाईलाई यी १३ मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. संगतले मान्छे बिग्रिन्छ रे, खोइ सुन्तलाको बोटमा संगै फलेको करेला गुलियो भयो भन्ने त कहिले सुनिएन त ।२. संगत अनुसार कोहि परिवर्तन हुने भए त, हिमालमा सगै बसेका ढुंगा पनि पग्लिन्थ्यो होला ।३. यो कलियुग हो, यहाँ घडी एउटालाई दिएर समय अर्कोलाई दिने चलन छ ।४. आफु सुतेपछि संसारनै सुत्छ भन्नु अहंकार हो, आफुलाई शक्ति सर्वमान मान्नु नै अहंकार हो, यदि सफलता चुम्नु छ भने आफु सुतेपछि यो संसार चलिरहेछ भन्ने सोच्नुपर्दछ ।

५. केहि गुनासो छैन जिन्दगी संग, बस यस पछी चालिएका पाईलाहरु खास बनिदिउन् ।६. हास्न पनि सिकाई दे जिन्दगी मलाई, किनकि रुन त जन्मिदै सिकेर आएको छु ।७. निसासिन्छ जिन्दगी आफैभित्र आजभोली, सायद जलिरहेका सपनाहरुले होला ।८. मानिसले ति दुइ व्यक्तिसंग कहिल्यै झुट बोल्न सक्दैन, पहिलो जो उसलाई असाध्यै प्रेम गर्छ अनि दोस्रो जसलाई उसले चाडै नै गुमाउदै छ ।९. सानो छदा सबैले सोध्ने गर्थे कि, ठुलो भएर के बन्ने मन छ भनेर, जवाफ अहिले दिन मन लाग्छ, फेरी सानै हुन मन छ भनेर ।

१०. जिन्दगी पनि चन्द्रमा जस्तै भएको छ, हेर्दा राम्रो देखिन्छ तर एक्लै छ ।११. उसले सोध्यो, हाम्रो सम्बन्ध किन पहिले जस्तो छैन ? मैले पनि हास्दै जवाफ दिए, हाम्रो सम्बन्धमा अहिले हामी हैन म मात्रै छु, त्यसैले होला ।१२. माया त अभावमै मिठो हुन्छ । कहिले नेट नहुदा त कहिले भेट नहुदा ।१३. पैसा सबैथोक होइन तर सबैथोक गर्नका लागि पैसा नै चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *