हे दैव!हाम्रो आमा बचाइदिनु,हस्पिटलमा यति धेरै पैसा तिर्न बाँकी।६ बर्षिय र ४ बर्षिय सन्तानको यस्तो बिचल्ली।सके सहयोग नसके सेयर भएपनि गर्नु हुन अनुरोध।

समाचार

२५ बर्षको कलिलो उमेरमा दुई बतच्चाको आमा यसरी हस्पिटलको बेडमा लम्पसार परेर थन्किनुपरेको छ ।नत हात चल्छ नत खुट्टानै अझ भनौ शरिरको कुनै पनि अङ्ग नै चल्दैन।भरखरै २५ बर्ष लागेकि अन्जना थापा मगरको जिन्दगी अहिले अल नेपाल हस्पिटल सामाखुसिमा अलपत्र अवस्थामा छ ।तिनमहिना अगाडि प्रेसरले हानेपछि ढलेकि अनितालाई काठमाडौं उपचारको लागि ल्याइयो र अहिलेसम्म पनि उनी अस्पतालमा नै यस्तो जिण अवस्थामा बसिरहेकि छिन् । आफ्ना ६ बर्षिय र ४ बर्षिय सन्तानलाइ हेर्न समृत पाएकि छैनन् ।श्रिमानले उनलाई स्याहार सुसार गरिरहेका छन् ।उपचारकै क्रममा लगभक १२ लाख सकिसकेको श्रिमान बताउँछन् र हस्पिटलमा आठ लाख भन्दा बढि रकम तिर्न बाकि नै छ ।कठै आउनुस् सहयोग गरौ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली ६ लेनको सडकमा जान प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच मार्गमा जान प्रतिबन्ध लगाएको हो,निर्माणाधीन सडकमा भीडभाड हुन थालेपछि सङ्क्रमणको जोखिम बढेकोले आइतवारदेखि सडकमा जान प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताए।भीडभाडले सङ्क्रमणको जोखिम पनि बढेको र सुरक्षाको दृष्टिले पनि संवेदनशील भएकाले घुमघामका लागि सडकमा जान निषेध गरिएको छ’ उनले भने, ‘निर्माण कम्पनी कामदार र त्यहाँका स्थानीयलाई हिँडडुल गर्न पाउँछन् तर सडकमा बस्ने गरेर जान पाउँदैनन्।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *