अब वृद्ध भत्ता पाउने उमेर ६५ वर्ष:सही की गलत?

समाचार

अब वृद्ध भत्ता पाउने उमेर ६५ वर्ष:सही की गलत?काठमाडौं २९ साउन । सत्तारुढ दल नेपाली कांग्रेसले वृद्ध भत्ता पाउने उमेर ६५ वर्ष कायम हुनुपर्ने बताएका छन्। आज बिहिबार बसेको प्रतितिनिधि सभाको बैठकमा कांग्रेसका सांसद जिपछिरिङ लामा अहिलेको वृद्ध भत्ता ७० वर्ष माथि उमेरलाई घटाएर ६५ वर्ष बनाउनु पर्ने बताएका हुन्। पहाडी भेगमा ६५ वर्षको मानिसले औषधि उपचार पाउन नसेको भन्दै सांसद लामाले बैठकमा भने ,‘वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो’। अहिले ७० वर्ष भन्दा माथिकालाई मासिक ४ हजार वृद्ध भत्ता सरकारले वितरण गर्दै आएको छ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि:दुबईले माा:ग्यो ४०० पुरुष कामदार, कति छ तलव ?दुबईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको Tamayaz Employement Services LLC कम्पनिले बिभिन्न पदका लागी ४०० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।नयूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।तलब खान बस्न सहित ३८ हजार भन्दा बढी रहेको छ।

इच्छुक कामदारले मित्र ओभरसिज सर्भिस प्रा.लि को कार्यलय सिनामंगलमा भदौ ७ गते अन्तरवार्ता दिनु पर्ने स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ ।यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *