स्वादिष्ट मान्दै खाने पानीपुरीमा पिसाब मिसाउँदै पानीपुरी वाला भैया(भिडियो हेर्नुहोस)

समाचार

काठमाडौं: पानीपुरीको नाम लिनसाथ तपाईंको मुखमा पानी आउँछ । गोलाकार पुरी, आलु-मसला र अमिलो-टर्रो पानी। खासगरी युवतीहरु यो खा’न्कीमा लो’भिएका छन् ।पानीपुरी स्टि्रट फुड हो । शहरका सडक किनारमा जताततै पानीपुरी उपलब्ध छ । अहिले चिनियाँ परिकार ‘ला’फिङ’ जहाँ बेचिन्छ, त्यहाँ पानीपुरी पनि उपलब्ध गराइन थालिएको छ। पानीपुरी खासमा भा’रतिय परिकार हो । अर्थात भारतको रै’थाने परिकार।

पिरो,अमिलो,ट’र्रो स्वादको यो परिकार सडकदेखि रेष्टुरेन्टको मेनुमा सम्म उपलब्ध हुन थालेको छ ।शहरका यस्ता चोक र गल्ली सायदै होलान्, जहाँ पानीपुरीको दो’कान छैन । रमाइलो त के भने अ’क्सर पानीपुरी युवतीहरुको पि्रय खान्की हो ।जहाँ पानीपुरीको दोकान थापिन्छ, त्यहाँ युवतीको झु’न्ड देखिन्छ।

यसैबीच पानीपुरीमा पि’साब मिसाइएको भिडियो सार्वजनिक भएको छ। उक्त घटना भारतको आसामस्थित गु’वाहाटी क्षेत्रको हो। भिडियोमा ठे’लावालाले जगमा पि’साब गरेर पानीपुरीमा पानीमा मि’साइरहेको देखिन्छ। उक्त भिडिओ भाइरल बनेपछि प्रहरीले आ’रोपीलाई पक्राउ गरेको छ। भिडियो हेर्नुहोस यो लिंकमा क्लिक गरेर https://www.facebook.com/amarjyoti.bordoloi.77/videos/348622946810091

Leave a Reply

Your email address will not be published. Required fields are marked *