बुवा बन्दै राजेश हमाल?एक अन्तर्वार्तामा फुस्काए कुरा।

सेलिब्रिटी

अन्तत बुढेसकालमा बाबु बन्दै राजेश हमाल, छोरी जन्मिने विषयले छन् खुशीले फुरुगं छन् राजेश दम्पत्ती, मधुले लुकाउन खोज्दा खोज्दै अन्तरवार्तामा नै चिप्लिएपछि खुल्यो गर्भवती बनेको रहस्य, नयाँ सन्तानका लागि किने काठमाडौँमा भब्य बंगला ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वास्थ्यमा समस्या देखिएको छ। उनको निजी सचिवालयका अनुसार प्रचण्डलाई रुघाखोकी सँग-सँगै ज्वरो पनि आएको छ।प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक संजाल मार्फत प्रचण्डको स्वास्थ्य अवस्था बारे जानकारी गराएकी छन्।

प्रचण्डलाई रुघाखोकी सँग-सँगै ज्वरो आएपनि कोरोना परिक्षण भने नेगेटिभ आएको दाहालको भनाई छ।“देश विदेशबाट धेरै साथीहरुले अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यबारे बुझ्न खोज्नुभएको छ। अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको हो।

को भिड परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य छ।”,दाहालले फेसबुकमा लेखेकी छन्। बिहिबार बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ । बिहिबार माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीको पुस्तक विमोचनका क्रममा समेत अध्यक्ष प्रचण्डले आफूले अस्वस्थता महसुस गर्दागर्दै पनि कार्यक्रममा आएको बताएका थिए ।रुघा, खोकी, ज्वरो देखिएपछि परीक्षण गरिएको थियो । पुरा भिडियो हेर्न तलको फोटो मा क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *