छोराको विवाह गर्न पुगेका बुवा सम्धीनी लिएर फरार भएपछि…

समाचार

ऐजेन्सी ।भारतको गुजरातमा भएको एक घटनाले त्यहाँका मानिसहरु अचम्ममा परेका छन् । सो घटनाले प्रेम अन्धो हुन्छ भन्ने हरफलाई सत्य सावित गरेको छ ।विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजीखुशी थिए तर अचम्मत तब भयो जब दुलाहाका बुबा र दुलहीकी आमा बेपत्ता भए । विवाहको एक हप्ता अगाडिनै दुलाहाका बुबाले सम्धीनी भगाएपछि उनीहरुको बिहे स्थगित भएको छ । बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन्।

पुस २५ गते भागेका उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चिनेका थिए । बुबा सुरतको कतरगाम क्षेत्रबाट हराए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट हराइन् । दुवै जना बेपत्ता भएपति परिवारले प्रहरीसमक्ष उजुरी दिएको भारतीय सञ्चामाध्यमले जनाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:होटलमा धेरै विल उठ्यो र आफूसँग पैसा छैन भने मानिसले के गर्लान्? होटल मालिकसँग कुरा गर्लान्, या कसैसँग पैसा मागेर तिर्लान् । तर होटलमा खाए बसेको पैसा तिर्न नसकेपछि भक्तपुरमा एक जनाले भने होटल मालिकलाई तर्साउन कुकर राखिदिएका छन्। उक्त कुकरलाई ब म सम्झेर होटल मालिक भने डराएका थिए ।भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ४ मा शिबशरण भुजुले संचालन गरेको दिब्येश्वरी गेष्ट हाउसमा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं २ डाडाँगाउ स्थायी घर भएका वर्ष ३२ का नबिन तामाङले यस्तो अनौठो हरकत गरेका हुन् ।

भक्तपुरको मध्यपुर ठिमी नगरपलिका–३ स्थित दिव्यश्वरी गेष्ट हाउसमा धेरै बिल उठाएकाले प्रेसर कुकुर राखिदिएको काभ्रे घर भएका ग्राहक रविन तामाङ लामाले प्रहरीसामु स्वीकार गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *