१० कठ्ठा जग्गा सस्तो मुल्यमा किन्न चाहाने ले सम्पर्क गर्नुहोस।

समाचार

चौराहबाट बाईकमा मात्र १५ मिनेट लाग्छ पुनर्वास नगरपालिका वडा न.१० टाउन जाने बाटोमा१० कट्ठा खेत बिक्रीमा per कट्ठा रु ५००००० केही मिलाउन सकिने ।नोट:मेरो आफ्नै जमिन भएकाले दलाल ले कस्ट नगर्दिनु होला***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:डेढ घण्टाको अन्तरालमा दम्पतिको मृत्यु: लास निकाल्दा कुकुरले बाटो छेक्यो, बाँसमा गोमन सर्प।मोरङ । सङै जिउने सङ्गै मर्ने कसम खाएका पती–पत्नीको मृत्यु एकैसाथ भएका घटनाहरू विरलै सुन्न पाइन्छन् । त्यस्तै घटना मोरङको सुन्दरहरैँचामा घट्न पुगेको छ ।मोरङको सुन्दरहरैँचामा डेढ घण्टाको अन्तरालमा मृत्यु भएका श्रीमान् श्रीमती स्थानीय लोहन्द्रा घाटमा दाहसंस्कार भएको छ । सुन्दरहरैँचा १२ नं वडा खोर्सानेमा पत्नीको मृत्यु भएको १२ घण्टा पनि नबित्दै पतीको पनि मृत्यु भएको छ ।

आइतवार राती १० बजे ९४ वर्षीय श्रीमती पवित्रादेवी ओझाको मृत्यु भएको थियो । बिहान श्रीमतीको सद्गतिको लागि लासलाई चितामा चढाउँदै गर्दा ९६ वर्षीय खडानन्द ओझाको पनि मृत्यु भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *