आफ्नो युवतीको कुमारीत्व छ कि छैन भन्ने थाहा पाउने यस्तो छ तरिका।हरेक पुरुषलाइ थाहा हुनपर्ने कुरा

समाज

कुनै पनि युवती भ! र्जिन हुन् कि होइनन् भनेर कसरी थाहा पाउन सकिन्छ ? भनिन्छ, भ; र्जिन युवतीले पिसाब फेर्दा आवाजसहित सिधा छिर्का जान्छ भने विवाहित तथा यौ; न स; म्पर्क राखेका युवतीमा त्यस्तो आवाज आउँदैन । के यसमा सत्यता छ ?यो; नि महिलाको नली आकारको प्र; जनन अं; ग हो र बाहिरवाट देखिने प्वाललाई यो; नि द्वार भनिन्छ । यही यो; नि द्वारको ठीक भित्रपट्टि गुजमुज्ज परेको पातलो छा; लाको पत्र वा झिल्ली हुन्छ जसलाई यो; नि,च्छद भनिन्छ । पहिले–पहिलेको जमानामा यो; निमा भएको यो; नि,च्छद यौ; न स; म्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौ; मार्य भं! ग भए– नभएको आधार बनाइन्थ्यो । यसको प्रमाणका लागि विवाहको पहिलो रात सेतो तन्नामा सुत्नुपर्ने चलन चलाइएको थियो ताकि र; गत,को दाग स्पष्ट देखियोस । यद्यपि यो आधारलाई वैज्ञानिक मान्न सकिँदैन ।

कौ मा,र्यताको कुरा:विशेष गरेर केटीको कौ; मा,र्य विकसित मानव सम्यताको मात्र नभै पहिलेदेखि नै मानव यौ; नि,कताको एउटा महत्वपूर्ण पक्ष रहँदै आएको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि छ । विवाहमा कु; मार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौ; मा,र्य भङ्ग भए–नभएको कुराले निकै महत्व राख्छ । यस्तो स्थितिका कन्या कुमारीलाई अक्षत यो; नि भनिन्छ ।

कुनै व्यक्तिसँग यौ; न स,म्पर्क राख्नु नै कौ,मा,र्य भ,ङ्ग हुनु हो । यसलाई विशेष गरी यो! नि–लिं! ग मै! थुनको सन्दर्भमा लिइन्छ । अहिले कस्तो किसिमको यौ; न, क्रियाकलापलाई यौ; न स; म्पर्क मान्ने अनि कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ । केटीका लागि कु; मारित्व र केटाका लागि कु; मारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक कुरा पनि हो । लिं; ग, प्रवेश नभै यौ; न, उत्तेजक रूपमा यौ; ना,ङ्गमा औं; ला,को भरपुर प्रयोग गरेर यौ; न क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ?

जैविक रूपमा यौ; न, स,म्पर्कको अनुभवहीनता नै कौ; मार्य भङ्ग नहुनु अर्थात् कु; मार वा कु,मारी हुनु हो । धेरैजसो स्थितीमा कौ; मार्य भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ । त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीक्षण गर्ने अनेक उपाय गरिएको भेटिए पनि विशेष गरेर महिलाको योनिच्छद दुरुस्त छ कि छैन भन्ने कुरामा भर परेको देखिन्छ ।

कौ मा,र्यताको परीक्षण:इतिहासमा विभिन्न स्थानमा विभिन्न विधिमार्फत कौ मा,र्यताको परीक्षण गरिएको पाइन्छ जसमध्ये धेरैजसो केटीमा केन्द्रित छ । कु मा,री केटीको पिसाब जहिले पनि निर्मल हुनुपर्ने र धमिलो हुन नहुने मानिन्छ । त्यसैगरी कुमारी केटीको स्त; नको मु; न्टो, माथितिर फर्किएको हुनुपर्ने मान्यता छ । यद्यपि यी कुराको केटीको कौ; मा,र्यतासँग कुनै सम्बन्ध हुँदैन ।

माथि भनिएजस्तै सबैभन्दा केन्द्रमा रहेको परीक्षण केटीमा यो; नि,च्छद छ कि छैन लाई नै मानिन्छ । यो; नि, महिलाको नली आकारको प्र, जनन अं,ग हो र बाहिरवाट देखिने प्वाललाई यो; नि,द्वार भनिन्छ । यही यो; नि,द्वारको ठीक भित्रपट्टि गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ जसलाई यो; निच्छद भनिन्छ । पहिले–पहिलेको जमानामा यो; निमा भएको यो; निच्छद यौ; न स; म्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौ; मार्य भंग भए– नभएको आधार बनाइन्थ्यो । यसको प्रमाणका लागि विवाहको पहिलो रात सेतो तन्नामा सुत्नुपर्ने चलन चलाइएको थियो ताकि रगतको दाग स्पष्ट देखियोस् ।

यद्यपि यो आधारलाई वैज्ञानिक मान्न सकिँदैन । कुनै–कुनै केटीको यो; निच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्रोसँग विकास नै नभएको हुनसक्छ भने यौ; न स; म्पर्क बाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ । महिलाहरूमा यो; नि,च्छद च्यातिने जस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा त अहिले आएर पक्का शा; रीरिक स; म्बन्ध राखे–नराखेको भन्न सकिने स्थिति छैन ।पुरुषमा त यो कुरा अझ अप्ठ्यारो हुन्छ भन्ने त स्पष्ट नै छ । तैपनि पुरुषको सन्दर्भमा पनि कु; मारत्व परीक्षण गर्ने प्रचलन अफ्रिकी आदिवासीमा पाइन्छ । उनीहरूका अनुसार केटामा फनि जथभल जस्तो झिल्ली अग्रचर्ममा हुन्छ । यदि अग्रचर्म सजिलै पछाडि फर्कन्छ भने कु; मारत्व नभएको मानिन्छ । अर्को परीक्षणमा केटाको घुँडा कालो छ भने ऊ कुमार नभएको मान्ने प्रचलन पनि छ । जे होस्, यी कुरामा कुनै वैज्ञानिक आधार छैनन् ।

कु मा,रित्वको नवीकरण:कतिपय सम्प्रदायमा यौ; न स,म्पर्क राखिए पनि परम्परागत रूपमै कौ; मार्य नवीकरण गर्ने प्रचलन भएको कुरा सुन्न पाइन्छ, तर अहिले कुरा फरक भएका छन् । जो कोही एकपटक यौ; न स,म्पर्कको अनुभव लिइसकेपछि पुनः अनुभवहीनताको स्थितिमा पुग्न सक्दैनन् । बिर्सनुले पनि त्यो स्थितिमा पुगिँदैन । त्यसैले सैद्धान्तिक रूपमा कौ मा,र्यतालाई फर्काउन सकिँदैन, तर अहिले च्यातिसकिएको भए पनि यो; निच्छदलाई शल्यक्रिया गरेर फुनर्निर्माण गरिएको पनि पाइन्छ, जसले यो; निच्छदलाई कुमारित्वको आधार मान्ने कुरालाई थप जटिल र अमान्य बनाइदिएको छ ।

पिसाबको धारा र कु मा,रित्व:केटीको पिसाबको निर्मलता एउटा विधि भए पनि पिसाबको धाराको सन्दर्भमा पनि अनेक घारणा पाइन्छ । अक्षत यो; नि केटीको पिसावको धारा बच्चाको जस्तै हुनुपर्ने मानिन्छ । विशेष गरेर केटाको सन्दर्भमा यौ; न स; म्पर्कपश्चात केही वी; र्य मूत्रनलीमा रहँदा पिसाबको धारा राम्रोसँग नआई छरिएर आउन सक्छ । केटीमा पनि यस्तै केही हुन्छ होला भन्ने सोचले यस्तो अवधारणा आएको हुनसक्छ । यो विषयमा अध्ययन भएको पाइँदैन, तै पनि यसमा कुनै वैज्ञानिक आधार भने छैन । पुरुषमा वी; र्य र पिसाब दुवै नै मूत्रनलीबाट बाहिर आउँछन् तर महिलाको यो; निभन्दा फरक छुट्टै मूत्रनलीवाट पिसाब आउँछ ।

कु; मारित्वको सामाजिक निगरानी:विचार गर्नुपर्ने कुरा के भने घर परिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि नियालिरहेको हुन्छ । आफ्नो कसैसँगको सामिप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुन सक्छन् । कसैले भयादोहन गर्न खोज्यो भने स्थिति कस्तो हुन्छ भनेर पनि विचार गर्नुपर्छ । त्यसैले शारीरिक पक्षमा मात्र ध्यान दिनु बुद्धिमानी हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *