१३ महिनाकि यी सानि नानिलाई लाग्यो यस्तो डरलाग्दो रोग,कठै(हेर्नुस् भिडियो)

समाचार

मात्रै तेह्र महिनाकि यी सानि नानिलाई के थाहा कि आफू जन्मजातनै एचआइबि पोजेटिभ छु भन्ने ।थाहा नै नभएर पक्कै पनि उनी आफ्नो आमाको काखमा रमाइरहेकि छिन् ।आमा र छोरी दुबै एचआइबि पोजेटिभ र यो घा तक रोगले दिनानुदिन च्यापि रहेको छ ।आफू अब सायदै धेरै समय नबाच्ने उहाँ बताउनुहुन्छ ।किर्तिपुरको एउटा सानो छाप्रोमा यी आमा छोरी बस्दै आएका छन् ।उनको पहिलो श्रिमान भने बितिगए र अर्कोसग बिवाह गरिन र अर्को श्रिमानबाट नै यी सानि नानिको जन्म भयो । जन्म त भयो तर जन्म भएसगै श्रिमानको भने अत्तोपत्तो नै छैन् ।

यसरी छाप्रोमा बस्दै आएका यी आमाछोरिको अवस्था एकदमै नाजुक छ ।उनिहरुलाई सामान्य खान लाउनको पनि अत्यन्तै समस्या छ ।बिहान बेलुकाको छाक टार्ननै धौधौ हुने आमाछोरिले झनै उपचारको बारे त खै कसरी सोच्न सम्म पनि सक्दा हुन र ।आउने बाटो केही छैन कमाएर ल्याउने कोहि नहुदा उनिहरु हदसम्मको दुखबाट गुज्रिन बिबस छन् ।हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *