झनै सस्तियो सुनको मू’ल्य:प्रतितोला ७ हजार ७ सय रुपैयाँले घट्यो,चाँदीको कति?

अर्थ व्यापार

झनै सस्तियो सुनको मूल्य:प्रतितोला ७ हजार ७ सय रुपैयाँले घट्यो, चाँदीको कति ?झनै सस्तियो सुनको मूल्य : प्रतितोला ७ हजार ७ सय रुपैयाँले घट्यो, चाँदीको कति ?काठमाडौं । एक वर्षको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।गत वर्षको साउन महिनाको अन्तिम कारोबार दिनदेखि यस वर्षको साउन अन्यतसम्म आउँदा सुनको मूल्यमा ७ हजार ७ सय रुपैयाँको गिरावट आएको हो ।गत साउन मसान्तमा ९८ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको छापावाला सुनको मूल्य यस वर्षको साउन मसान्तमा भने घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको छ ।

गत वर्षको साउन महिना सुनको मूल्य इतिहासकै उच्च वृद्धि भई १ लाख ३ हजार ५ सय रुपैयाँ पगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वर्षको साउन भने ९३ हजार २ सय रुपैयाँ भन्दा माथि पुग्न सकेन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि:चर्चित कार्यक्रम इन्द्रेणीका छत्र साहीलाई काजल जोसीले लाई औषधि र पानी खुवायको टिकटक भिडियो निकै भाइरल भयको छ। छत्र साहीले केही दिन अगाडि आफू अस्वस्थ भयको भन्दै सामाजिक सन्जालमा स्टाटस राखेका थिय। लगत्तै उनलाइ स्वास्थ्य लाभको कामना गर्नेहरू समेत निकै देखीन्थ्यो। फेसबुकमा पोस्ट अनि फोटाहरु पोस्ट्याउदै धेरैले स्वास्थ्य लाभको कामना गर्नुभयो।

अहिले भने उनी लाई सन्चो नभयकै कारण हुन सक्छ काजल जोसीले उनको हेरचाह गरेको देख्न अनि अनुमान धेरैले लगायका छन। छत्र साहिको टिकटक मार्फत अप्लोड भयको उक्त भिडियोमा समेत धेरैले स्वास्थ्य लाभको कामना गरेको देखीन्छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *