सारा नेपालीलाई आयो त्रसित गराउने खबर।भर्खरै आयो यस्तो खबर

समाचार

भदाै ६ गते । लगातार दोस्रो दिन नेपालमा को-रोना संक्रमित भन्दा निको हुने धेरै, यति धेरैको मृ-त्यु, कुन जिल्लामा कति संक्रमित थपिए। केही दिनयताको तथ्यांक हेर्दा को-रोना संक्रमितबाट मृ-त्यु हुनेको संख्या पनि बढेको देखिएको छ ।स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लाे २४ घण्टामा १९२० जनामा को-रोना भाइरस संक्रमण पुष्टि भएकोमा २२४८ जना संक्रमणमुक्त भएका छन् । यसअघि शनिबार २०७५ जनामा को-रोना संक्रमण पुष्टि भएको थियो भने २३८२ जना संक्रमणमुक्त भएका थिए ।

मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनामा को-रोना परीक्षण भएकोमा १९२० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २४ जनाले ज्या- न गुमाएका छन् । यससँगै देशभर को-रोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४७ हजार ४३३ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८० हजार २०९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म को-रोना निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ भने मृ-तकको संख्या १० हजार ५०९ पुगेको छ । हाल देशभर ३८ हजार ७५१ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।विगत २४ घण्टामा सबैभन्दा बढी काठमाण्डू जिल्लामा ३९५ सङ्क्रमित भेटिएका हुन्ने । नेपालभरि २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १७ जिल्लामा २०० देखि ४९९ सक्रिय सङ्क्रमित रहेका मन्त्रालयको तथ्याङ्क छ।

काेराे-ना भाईरस (काे-भिड–१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ। जनहितमा जारी सन्देश।हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *