साताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्यो सुनकाे भाउ,यस्ताे छ आजकाे भाउ

अर्थ व्यापार

भदौ ६ गते । साताकाे पहिलाे दिन आइतबार ह्वात्तै घट्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाला सुन ताेलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता चाँदीकाे मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी ताेलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराेना भा-ईरस (काे-भिड –१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश।हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *